गानामा बेरोजगारी समस्या
गानामा बेरोजगारी समस्या
माइकल अफोरी अफ्रिकी मुलुक गानाका एक बेरोजगार स्नातक हुन्।
गएको सात वर्षदेखि उनी बेरोजगार छन्।
गानामा १५ वर्ष माथिका झण्डै दश लाख जनता बेरोजगार रहेको अनुमान गरिएको छ।
उनीहरुकालागि रोजगारी सिर्जना गर्न सरकारमाथि दबाब बढिरहेको छ।
बीबीसी रिपोर्ट (भिडिओ)