यौन उत्पीडकलाई तह लगाउने महिला
यौन उत्पीडकलाई तह लगाउने महिला
अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरले १ सय ५० भन्दा बढी महिलालाई आफ्नो कार्यकालमा यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई १ सय ७५ वर्ष जेल सजाय सुनाइएको छ।