एचआइभी संक्रमितका सारथी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एचआइभी संक्रमितका सारथि

  • 7 फेब्रुअरी 2018

केही वर्षअघिसम्म एचआइभी संक्रमित भएकै कारण समाजमा अवहेलना खेप्ने गरेका कतिपय युवाहरू अहिले अन्य संक्रमितका लागि सहयोगी बनेका छन्।