मृत्युपछि शरीरको संरक्षण किन?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पुनर्जीवनको आशामा यसरी गरिन्छ शव संरक्षण

  • 7 फेब्रुअरी 2018

भविष्यमा प्रविधिको विकाससँगै पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित अरिजोनास्थित कम्पनी 'अल्कोर्'ले आफ्ना सदस्यलाई मृत्युपछि उनीहरूको शरीरलाई सशुल्क 'शीत संरक्षण' गर्ने सुविधा दिएको छ।

अहिले यसरी संरक्षण गरिएका शवलाई ब्युँताउँने कुनै उपाय त छैन तर पछि त्यसो गर्न सकिन्छ भन्नेमा अल्कोर् आशावादी छ।

संरक्षणका लागि प्रयोग गरिएका विधिहरू शरीरलाई हानिबाट जोगाउन र पछि ब्युँताउँन पर्याप्त छैनन् कि भनेर केही वैज्ञानिकहरूले शङ्का व्यक्त गरेका छन्।