अफगानिस्तानमा चर्कंदो हिंसा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अफगानिस्तानमा चर्कंदो हिंसा

  • 7 फेब्रुअरी 2018

लामोसमयदेखि आन्तरिक द्वन्द्वको चपेटामा परेको मुलुक अफगानिस्तानमा तालिबान तथा आफुलाई इस्लामिक स्टेट भनेर चिनाउने सशस्त्र समूहहरुले राजधानी काबुलमाथि तिनका हमला तीव्र पारेका छन्।

अफगान अधिकारीहरु ती दुई समूहहरुबीच खासै ठूलो भिन्नता नरहेकेा बताउँछन्।

तर बीबीसीले राजधानी काबुलस्थित एक जेलमा भेटेका इस्लामिक स्टेटकालागि काम गरेका एकजना भूतपूर्व लडाकुले इस्लामिक स्टेट तालिबानभन्दा अरु बढी उग्र रहेको बताए।

इस्लामिक स्टेट समूहले अफगानिस्ताको सानो भूभागमा मात्रै नियन्त्रण जमाएको छ, तर गत वर्षमात्रै उनीहरुले काबुलमा १४ वटा ठूला हमलाहरु गरेका थिए।

बीबीसी संवाददाता सिकन्दर कर्मानीको रिपोर्ट (भिडिओ)