किन महिलालाई पुरुषलाई भन्दा बढी चिसो हुन्छ?
किन महिलालाई पुरुषलाई भन्दा बढी चिसो हुन्छ?
महिलालाई पुरुषलाई भन्दा बढी चिसो अनुभव हुने र उनीहरूलाई २ देखि ३ डिग्री सेल्सिअस बढी तापक्रममा सहज अनुभव हुने अनुसन्धानले देखाएको छ।
यस्तो किन हुन्छ त?
यूकेस्थित पोर्ट्स्मथ विश्वविद्यालयकी शरीरशास्त्री डा क्लेर एग्लिन व्याख्या गर्छिन्।