नर्वेमा प्लास्टिकका बोतल संकलन

नर्वेमा प्लास्टिकका बोतल संकलन

नर्वेको प्लास्टिकका बोतलहरु संकलन गर्ने योजनालाई संसारमै सबैभन्दा राम्रो मानिन्छ।

सन् २०१६ मा नर्वेमा झण्डै ६० करोड प्लास्टिकका बोतलहरु संकलन गरिएका थिए।

जुन प्रयोगमा रहेका प्लास्टिकका बोतलहरुमध्ये ९७ प्रतिशत हो।

तर यो योजनाले कसरी काम गर्छ?

हेर्नोस् बीबीसी रिपोर्ट (भिडिओ)