कार्यक्रम सन्चालिका हजुरआमा

केराबाइ सरगर एक लोक गायिका हुन्।

उनले श्रीमद्भागवद्गीता, हरिपथ जस्ता ग्रन्थहरुबाट गीत बनाएर गाउँछिन्।

उनले भारतको महाराष्ट्र राज्यस्थित एक स्थानीय एफएमका एउटा कार्यक्रम पनि चलाउँछिन्।

उनको कार्यक्रम निकै लोकप्रिय छ।

विश्व रेडियो दिवसको अवसरमा यी कार्यक्रम सन्चालिका हजुरआमाबारे बीबीसी रिपोर्ट (भिडिओ)