बच्चाले बिथोलेको 'बीबीसी ड्याड'को अन्तर्वार्तालाई उपाधि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बच्चाले बिथोलेको 'बीबीसी ड्याड'को अन्तर्वार्तालाई उपाधि

  • 14 फेब्रुअरी 2018

प्राध्यापक रोबर्ट केलीसँग बीसीसीले अन्तर्वार्ता लिँदै गर्दा दृश्यमा उनका बच्चाहरू र श्रीमती अकस्मात् देखापरेका थिए। त्यो घटनाले अन्तर्राष्ट्रिय चर्चा पायो।

त्यो भिडिओले '२०१८ ब्रोड्कास्ट टीभी अवार्ड्स'मा वर्षको उत्कृष्ट टीभी क्षणको उपाधि पनि जितेको छ।

यहाँ प्रा केली आफ्नो नयाँ ख्यातिबारे चर्चा गर्दैछन्।

सम्बन्धित सामग्री