सिरियाका फुटबल खेलाडीहरु

सिरियाका फुटबल खेलाडीहरु

अब्देल रहमान साबोह, फाहेल आद एल-दिन तथा ओबादा इब्राहिम सिरियाली शरणार्थी युवाहरू हुन्।

उनीहरू अहिले लेबनानको एउटा शरणार्थी शिविरमा बसिरहेका छन्।

उनीहरूले मिलेर जौहर भन्ने एउटा स्थानीय फुटबल टोली बनाएका छन्।

उनीहरू सबै सिरिया फर्कन चाहन्छन्, तर त्यो दिन कहिल्यै आउँदैन कि भनेर चिन्ता पनि गर्छन्।

बीबीसी रिपोर्ट (भिडिओ)