कर्मशिल रामप्रसाद
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सेतो छडीको सहाराले दैनिक १६ किलोमिटर

  • 17 फेब्रुअरी 2018

रामप्रसाद भण्डारी कास्की घाचोकका अल्पदृष्टि भएका कर्मशील व्यक्ति हुन्। सेतो छडीको सहारामा उकालो ‌ओरालो छिचोल्दै अण्डाको व्यापार गर्नु उनको पेशा हो। भण्डारी विगत १० वर्षदेखि पोखराको सिमपानीसम्म पुगेर अण्डा खरिद गर्छन् र हेम्जादेखि घाचोकसम्म करिब १६ किलोमिटर बाटो हिँडेर संघर्षशील जीवनयापन गरिरहेका छन्। ५१ वर्षीय तिनै भण्डारीसँग हाम्रा संवाददाता नारायण कार्कीले गरेको कुराकानी।

सम्बन्धित सामग्री