करोडौँ घर-जग्गा अस्पताललाई
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

करोडौँ मूल्यको घर-जग्गा अस्पताललाई

  • 17 फेब्रुअरी 2018

एक दम्पतिले काठमाण्डूको केन्द्रभागमा रहेको कान्तिपथस्थित घर र त्यसले चर्चेको तीन रोपनीभन्दा बढी जग्गा एउटा आँखा अस्पताललाई दान दिएका छन्।

दान दिने दम्पति हुन- श्रीजंग शाह र रुद्रकुमारी शाह।

सरकारी मूल्याङ्कनमा २१ करोडभन्दा बढी मूल्य उक्त सम्पतिको बजार मूल्य त्यो भन्दा निकै बढी रहेको बताइन्छ।

श्रीजंग शाहले शनिबार पत्रकार सम्मेलन गर्दै तीन दशकअघि आफ्ना माता-पिताले दान दिएको नेपालगञ्जस्थित घर-जग्गामा रहेको फत्तेबाल आँखा अस्पताललाई उक्त घरजग्गाको हक हस्तान्तरण गरिदिएको जानकारी दिए।

हाम्रा संवाददाता नेत्र केसीले ९३ वर्षिय शाहसँग गरेको कुराकानी।

पुल बनाउने परोपकारी

फालिएका वस्तुबाट कलाकृति

सम्बन्धित सामग्री