चिनियाँ कुकुर वर्ष
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चिनियाँ कुकुर वर्ष

  • 18 फेब्रुअरी 2018

चीनमा स्थानीय प्रचलन अनुसारको कुकुर वर्ष शुरु भएको छ। तर कुकुरहरूमाथि हुने व्यवहारलाई लिएर चीनको आलोचना पनि हुने गरेको छ। पाँच करोड भन्दा बढी घर पालुवा कुकुर भएको चीनमा मानिसहरूले कुकुरलाई सिनेमा देखाउन लग्ने, पौडी खेल्न लग्ने र पाँच तारे होटेलमा बस्न लैजाने जस्ता काम पनि गर्न थालेका छन्। एक भिडिओ।

सम्बन्धित सामग्री