राष्ट्रपति हुन्न: वामदेव गौतम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वामदेव गौतम राष्ट्रपति बन्न अनिच्छुक

  • 18 फेब्रुअरी 2018

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम भन्छन्, “म मर्ने बेलासम्म पनि सक्रिय रहने मान्छे, केही गर्न नपाए नाचेर बस्न सक्छु, त्यस्तो मान्छे कहाँ राष्ट्रपति बन्छ?” उनीसँगको कुराकानी।

'एकीकृत पार्टीमा सामूहिक नेतृत्व'