खड्गीत बरालसँग क्रान्तिको कुरा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खड्गजीत बरालसँग क्रान्तिका कुरा

  • 19 फेब्रुअरी 2018

खड्गजीत बरालले २००७ सालको क्रान्तिमा भाग लिएका थिए। उनी पछि नेपाल प्रहरीको महानिरीक्षक र बर्माका लागि नेपाली राजदूत पनि बने।

नब्बे वर्षीय बराल २००७ सालको क्रान्तिलाई अहिले कसरी सम्झिन्छन् त? अनि त्यति बेला उनले कल्पेको प्रजातन्त्र व्यवहारमा देखिएको प्रजातन्त्रभन्दा कति फरक रहेछ ?

प्रजातन्त्र दिवसका अवसरमा उनीसँग गरिएको कुराकानीको अंश।

सम्बन्धित सामग्री