युक्रेनमा कोख भाडामा
युक्रेनमा कोख भाडामा
भारतले कोख भाडामा लगाउने व्यवसायमाथि दुई वर्षअघि रोक लगाइदिएपछि अहिले युक्रेनमा त्यसको माग निकै बढेको छ।
संसारभरिबाट नि:सन्तान दम्पतीहरु कोख भाडामा लगाउन युक्रेन आउने गरेका छन्।
तर युक्रेन सरकारले यो उद्योगको राम्रोसँग अनुगमन नगरेको भनी चिन्ता व्यक्त गरिएका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)