युक्रेनमा कोख भाडामा

युक्रेनमा कोख भाडामा

भारतले कोख भाडामा लगाउने व्यवसायमाथि दुई वर्षअघि रोक लगाइदिएपछि अहिले युक्रेनमा त्यसको माग निकै बढेको छ।

संसारभरिबाट नि:सन्तान दम्पतीहरु कोख भाडामा लगाउन युक्रेन आउने गरेका छन्।

तर युक्रेन सरकारले यो उद्योगको राम्रोसँग अनुगमन नगरेको भनी चिन्ता व्यक्त गरिएका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)