गैँडाको बच्चाको स्याहार
गैँडाको बच्चाको स्याहार
बेल नाम दिइएकी यो केटीको जन्मिँदा नै खुट्टा भाँचिएको थियो। लट्ठाउने औषधि उसको शरीरले सहेन।
त्यसैले उसलाई अहोरात्र स्याहारसुसार चाहिन्थ्यो।
चिडियाखानामा काम गर्ने रक्षकहरूले ऊसँग सुत्नु पनि परेको थियो।