गैँडाको बच्चाको स्याहार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गैँडाको बच्चाको स्याहार

  • 23 फेब्रुअरी 2018

बेल नाम दिइएकी यो केटीको जन्मिँदा नै खुट्टा भाँचिएको थियो। लट्ठाउने औषधि उसको शरीरले सहेन।

त्यसैले उसलाई अहोरात्र स्याहारसुसार चाहिन्थ्यो।

चिडियाखानामा काम गर्ने रक्षकहरूले ऊसँग सुत्नु पनि परेको थियो।