तेस्रो तल्लाबाट बच्चा खसेपछि...

तेस्रो तल्लाबाट बच्चा खसेपछि...

इजिप्टको आस्युटस्थित एउटा ब्याङ्कको सुरक्षार्थ खटिएका एक जना प्रहरीले तेस्रो तल्लाबाट झरेको एउटा बालकलाई समाते। त्यो बालकलाई केही भएन भने प्रहरीलाई भने सामान्य चोट लाग्यो।