विश्वकप क्रिकेट छनौटको तयारी कस्तो छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ब्याटिङ सुधार्ने प्रयास जारी

  • 24 फेब्रुअरी 2018

राष्ट्रिय क्रिकेट टोली विश्व कपको छनोट प्रतियोगिता खेल्न शनिवार जिम्बाब्वे जाँदैछ।

हालै नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बनेपछि नेपालले यो प्रतियोगिता खेल्ने अवसर हो।

राष्ट्रिय क्रिकेट टोली अर्को महिना हुने एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न योग्य भएको हो।

सो टोलीका प्रशिक्षक जगत टमाटासँग विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले गरेको तयारी र सम्भावनाबारे हाम्री संवाददाता प्रतिक्षा दुलालले कुराकानी गरेकी थिइन्।

उनले प्रशिक्षक टमाटालाई नेपालको ब्याटिङ कमजोर हुने गरेको छ, यो प्रतियोगिताका लागि ब्याटिङमा कस्तो तयारी गर्नुभएको छ? भनेर सोधेकी थिइन्।

सम्बन्धित सामग्री