'म सुधारका कदमबाट पछि हट्दिन'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'सुधारका कदमबाट म पछि हट्दिनँ'

  • 26 फेब्रुअरी 2018

वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी सञ्चालमा आएको भन्दै जनसंख्या तथा वातावरण मन्त्रालयले केही होटेलमाथि कारबाही थालिएको जनाएको छ।

केही अस्पताललाई पनि कारवाही गर्न एउटा सूची स्वास्थ्य मन्त्रालयलाई पठाएको वातावरण मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

यसै सन्दर्भमा हामीले वातावरणमन्त्री लालबाबु पण्डितलाई होटल र अस्पतालहरूले के कस्ता मापदण्ड पूरा नगरेको पाइयो? भनेर सोधेका थियौँ।