फेरि सिटामोल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फेरि सिटामोल उत्पादन सुरु

  • 26 फेब्रुअरी 2018

सिटामोल 'अति आवश्यक औषधि'को सूचीमा पर्छ।

विसं २०६६ सम्म यो नेपाल औषधि लिमिटेडबाट उत्पादित हुने गर्थ्यो।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड पुर्‍याउन नसकेका कारण उत्पादन बन्द गर्न बाध्य भएको उक्त सरकारी संस्थानले फेरि सिटामोल उत्पादन सुरु गरेको छ। थप यो भिडिओमा।

सम्बन्धित सामग्री