सर्पको रगत, माकुरा र बिच्छी कसरी खाने?
सर्पको रगत, माकुरा र बिच्छी कसरी खाने?
अमेरिकी र दक्षिण कोरियाली सैनिकहरू थाई सैनिकहरूसँगै एउटा विशाल सैन्य अभ्यासमा सहभागी हुँदै छन्।
उनीहरूको एउटा समूहले भने निसानेबाजी र युद्धबाहेक अरू कुरा पनि सिक्दै छ।
जङ्गलमा जोगिने कला सिक्दा उनीहरू विषालु सर्प, ठूला माकुरा र बिच्छीबाट कसरी जोगिने भनेर मात्र हैन, तिनलाई कसरी खाने भनेर पनि सिक्दैछन्।