चीनमा संविधान संशोधन

चीनमा संविधान संशोधन

चीनमा सोमबारदेखि न्याशनल पिपुल्स कंग्रेसको अधिवेशन शुरु भएको छ।

अधिवेशनले संविधान संशोधन गरी दुई कार्यकालमात्रै राष्ट्रपति हुन पाउने सीमा हटाउने अपेक्षा गरिएको छ।

त्यसो भयो भने राष्ट्रपति सी जीनपिङ आजीवन सो पदमा रहन पाउनेछन्।

त्यसले के संकेत गर्छ त? बीबीसी रिपोर्ट (भिडिओ)