कामकाजी महिलाका चुनौती
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

के छन् त कामकाजी महिलाका चुनौती?

  • 8 मार्च 2018

घरमै रातदिन खट्ने महिलाहरू त छन् नै, कार्यालय जाने महिलाहरूले झन् दोहोरो जिम्मेवारी बहन गरिरहेका छन्।

अन्तर्राष्ट्रिय नारी दिवस सन्दर्भमा जुम्लाको सिंजा गाउँपालिकाकी समृता बुढाको सामुदायिक विद्यालयमा शिक्षिकाको भूमिका र घर व्यवस्थापन एकसाथ गर्दा भोग्नुपरेको चुनौतीको कथा।

सम्बन्धित सामग्री