परम्परागत गीत खोज्दै हिँड्ने समूह
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

परम्परागत गीत खोज्दै हिँड्ने समूह

  • 9 मार्च 2018

केही युवा महिलाहरू देशभरि महिलाले गाउने विभिन्न खाले गीत खोज्दै हिँडेका छन्। उनीहरूले तिनका विशेषता पर्गेल्दै लोप हुनबाट जोगाउन आफैँले ती गीत गाएका पनि छन्।