संसदमा प्रतिपक्षीसहितको सहकार्य: सभामुख महरा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

संसदमा प्रतिपक्षीसहितको सहकार्य: सभामुख महरा

  • 10 मार्च 2018

नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्षी यो वा त्यो नभनी सबैबीचको सहकार्यका आधारमा संसदको काम अघि बढाउने बताएका छन्।

खासगरी प्रतिपक्षी कांग्रेसलाई लक्षित गर्दै उनले भने, "उहाँहरूले( कांग्रेसले) आशंका नगरे हुन्छ। म सबैलाई मिलाएर अघि बढ्छु"।

सभामुखमा महराको मात्रै उम्मेदवारी

उनले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तीव्रता दिनु आफ्नो प्राथमिकता हुने बताए।