दुर्घटनामा परी बाँचेका घाइते के भन्छन्?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विमान दुर्घटना: घाइते के भन्छन्?

  • 13 मार्च 2018

सोमवार त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा परी ढाकाबाट आएको यूएस-बांग्ला एअरलाइन्समा सवार चालकदलका चार सदस्यसहित ४९ जनाको मृत्यु भयो।

दुर्घटनामा परी घाइते भएका २२ यात्रुहरूको काठमाण्डूका विभिन्न अस्पतालमा उपचार हुँदैछ।

तीमध्ये पर्यटन व्यवसायमा संलग्न केशव पाण्डे एक हुन्।

दुर्घटनाबारे उनी के भन्छन् त? हेरौँ यो भिडिओ।

(भिडिओ: दीपक अर्याल)