प्रधानन्यायाधीश गोपाल पराजुलीसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रधानन्यायाधीश पराजुलीद्वारा न्याय परिषद सचिवको पत्रलाई चुनौती

  • 14 मार्च 2018

प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदका कारण सेवा निवृत्त भएको भनी आफूलाई पत्र लेख्‍ने अधिकार न्याय परिषद्का सचिवलाई नरहेको बीबीसीका शरद केसीलाई बताएका छन्। सुनौं उनीसंगको अन्तर्वार्ता।

सम्बन्धित सामग्री