गोपाल पराजुली र बलराम केसीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गोपाल पराजुली र बलराम केसीसँग

  • 14 मार्च 2018

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू अवकाश भएको भन्ने निर्णय गैरकानुनी भएको बताएका छन् भने सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले पराजुली अब पदमा नरहेको टिप्पणी गरेका छन्।

प्रधानन्यायाधीश गोपाल पराजुली 'पदमुक्त'

न्याय परिषद् सचिवालयको पत्र 'गैरकानुनी'