मौरीपालन व्यवसायमा महिला आकर्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मौरीपालन व्यवसायमा महिला

  • 15 मार्च 2018

प्राय पुरूषले मात्रै गर्ने मौरी पालन व्यवसायमा पछिल्लो समय महिलाहरूले पनि हात हाल्न थालेका छन्। उर्लाबारीकी गोमा दाहालले गरिरहेको मौरीपालनको सफल व्यवसायको चर्चा।