मुख्यमन्त्री राईका अनुभव र योजना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सत्ता प्रदेशमा सर्‍यो तर व्यवस्थापन शून्य: शेरधन राई

  • 19 मार्च 2018

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?

हामी सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग अहिलेसम्मको उनीहरूका अनुभव र योजनालगायत विषयमा हामी कुराकानी गर्दैछौँ।

यो शृङ्खलाको पहिलो चरणमा महेश आचार्यसँग कुराकानी गर्दा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आफ्नो अनुभव यसरी सुनाउँछन्, "सत्ताको साँचो त हातमा आयो तर सामान्य पूर्वाधार र व्यवस्थापन पनि छैन"।

उनीसँग गरिएको अन्तर्वार्ताको अंश

सम्बन्धित सामग्री