जहाँ छुवाछुतमा विश्वास छैन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जहाँ छुवाछुतमा विश्वास छैन

  • 21 मार्च 2018

झापामा एउटा सानो गाउँ छ- ताराबारी, जहाँ बाहुनदेखि दलितसम्म सबै जातजाति मिलेर बस्छन् र आफूहरूलाई जातीय छुवाछुतमा कुनै विश्वास नरहेको उनीहरू बताउँछन्।