जातीय पहिचानको मुद्दा स्थापित भइसक्यो: पृथ्वी सुब्बा गुरुङ
जातीय पहिचानको मुद्दा स्थापित भइसक्यो: पृथ्वी सुब्बा गुरुङ
सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?
यो शृङ्खलाको चौथो चरणमा शरद केसीसँग कुराकानी गर्दै प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भन्छन् - "जातीय पहिचानको मुद्दा एक हदसम्म स्थापित भइसक्यो।"
प्रदेश नं. ४ को नामकरण अब कसरी गर्ने त?
उनी भन्छन्, "सरकार र राजनीतिक दलले निर्णय गर्न नसकेकाले नामकरणको बल प्रदेशसभाको कोर्टमा छ।"
उनीसँग गरिएको अन्तर्वार्ताको अंश।