'पाँच/छ वर्षमै नेपालमा चिनियाँ रेल'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'पाँच/छ वर्षमै नेपालमा चिनियाँ रेल'

  • 25 मार्च 2018

नेपाल-चीनबीच पारवहन लगायतका सम्झौता तथा रेल सेवा विस्तारबारे अध्ययन गर्ने जस्ता समझदारी भएको दुई वर्ष पूरा भइसकेको छ।

के नयाँ सरकारले सुस्त कार्यान्वयनलाई तीव्रता देला?

भारत-चीनको चेपुवामा नेपाल

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग महेश आचार्यले गरेको कुराकानी।

महत्वाकांक्षी चिनियाँ परियोजनाबारे छलफल

सम्बन्धित सामग्री