नेपालमा पर्यटनको सम्भावनालाई पाँच गुणा बढाउन सक्छौं: शंकर पोख्रेल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'पर्यटनको सम्भावना पाँच गुणाले बढाउन सकिन्छ'

  • 26 मार्च 2018

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?

यो श्रृंखलाको पाँचौं भाग अन्तर्गत शरद केसीसँग कुराकानी गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल भन्छन् - "संघीयतामा जटिलता आउन सक्छ भन्ने बुझेका छौं।"

उनी भन्छन्, "पाँच वर्ष भित्र लुम्बिनीमा ५० लाख सम्म पर्यटक भित्राउँछौं। "

उनीसँग गरिएको अन्तर्वार्ताको अंश।

सम्बन्धित सामग्री