‘पाँच वर्षमा कर्णालीको मुहार फेर्छु’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

"अहिलेको तीन महिनामा ऐन र कानुन बनाउँछौं।"

  • 27 मार्च 2018

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?

यो शृङ्खलाको छैठौँ भागमा फणीन्द्र दाहालसँग कुराकानी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्छन् - "अबको पाँच वर्षभित्र विभिन्न हाइड्रो र फ्याक्ट्री स्थापना हुन्छ र कर्णालीमै रोजगारीका अवसर खुल्छन्।"

उनी भन्छन्, "अहिलेको तीन महिनामा ऐन र कानुन बनाउँछौं।"

उनीसँग गरिएको अन्तर्वार्ताको अंश।