समाजसेवी मोमीला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

समाजसेवी मोमिला

  • 28 मार्च 2018

बीरगञ्ज छपकैयाकी मोमिला खातुन समाजमा शान्ति कायम गर्न र सेवा दिन हरपल तल्लिन रहने गरेकी छन्। गाउँमा कसैलाई ऋण चाहिए, टोल-बस्तीमा शौचालय बनाउनुपरे मानिसहरूले उनको सहयोग लिने गर्छन्।

जहाँ छुवाछुतमा विश्वास छैन

पुष्प व्यवसायबाट नाम र दाम

सम्बन्धित सामग्री