युरी गगारिनको संझना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

युरी गगारिनको सम्झना

  • 28 मार्च 2018

सन् १९६१ मा भोस्तोक ‌ वान अन्तरिक्षयानमा यात्रा गरेर युरी गगारिन अन्तरिक्षमा पुग्ने पहिलो मानव बने।

उनलाई तत्कालीन सोभियत संघमा राष्ट्रिय नायकको रूपमा सम्मान गरियो।

उनले पृथ्वीको कक्षमा घुम्दा पृथ्वीको सौन्दर्य देखेर आफू आश्चर्यचकित भएको बताएका थिए।

चौतीस वर्षको उमेरमा एउटा प्रशिक्षण उडान दुर्घटनामा सन् १९६८ मा उनको निधन भएको थियो।

उनको निधन भएको पचास वर्ष पुगेको छ।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री