किन झर्छ केश?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

केश झर्ने कारण र उपचारका उपाय

  • 29 मार्च 2018

स्वाभाविक जैविक चक्रअनुसार नै प्रत्येक दिन हाम्रो केश झर्ने गर्छ। तर कहिले अत्यधिक रूपमा केश झर्छ र त्यसो हुँदा तपाईँले गर्न सक्ने केही छ त?

हेरौँ यो भिडिओ।