अर्को सामाजिक सङ्घर्षको आवश्यकता: भट्ट
अर्को सामाजिक सङ्घर्षको आवश्यकता: भट्ट
सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?
यो सम्वाद-शृङ्खलाको अन्तिम भागमा रमा पराजुलीसँग कुराकानी गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन् - "महिलामाथि हिंसा, छाउपडी र छुवाछुत छन्। कानुन भएपनि ग्रहण गर्ने कुरा भित्रबाटै नआएको देख्छौँ।"
"सामाजिक परिवर्तनको लागि फेरि सङ्घर्ष गर्नु पर्ने बाध्यता छ।"
उनीसँग गरिएको अन्तर्वार्ताको अंश।
सम्वाद-शृङ्खलाका अरू भाग