"अर्को सामाजिक सङ्घर्षको आवश्यकता"
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अर्को सामाजिक सङ्घर्षको आवश्यकता: भट्ट

  • 29 मार्च 2018

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?

यो सम्वाद-शृङ्खलाको अन्तिम भागमा रमा पराजुलीसँग कुराकानी गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन् - "महिलामाथि हिंसा, छाउपडी र छुवाछुत छन्। कानुन भएपनि ग्रहण गर्ने कुरा भित्रबाटै नआएको देख्छौँ।"

"सामाजिक परिवर्तनको लागि फेरि सङ्घर्ष गर्नु पर्ने बाध्यता छ।"

उनीसँग गरिएको अन्तर्वार्ताको अंश।

सम्वाद-शृङ्खलाका अरू भाग