ऋणको बोझमा किसानहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ऋणको बोझमा भारतीय किसानहरू

  • 29 मार्च 2018

भारतको विभिन्न राज्यका किसानहरुले आफूहरू ऋणको बोझमा थिचिएको भन्दै आन्दोलन गरिरहेका छन्।

त्यहाँ वर्षेनी सयौँ किसानले आत्महत्या गर्ने गरेका छन्।

किसानहरूले सरकारले उनीहरूले लिएको ऋण माफ गरिदिनुपर्ने माग पनि गरिका छन्।

तर अर्थशास्त्रीहरू यसबाट समस्याको समाधान नहुने बताउँछन्।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री