चित्रकलामा महिलाका मुद्दा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चित्रकलामा महिलाका मुद्दा

  • 30 मार्च 2018

विगत केही वर्षमा महिला चित्रकारहरु कला क्षेत्रमा सक्रिय भएदेखि महिलाका मुद्दाहरु चित्रकलामा सशक्त रुपमा उठिरहेको चित्रकारहरु बताउँछन्।

केही दशक अघिसम्म पनि नेपालमा औंलामा गन्न सकिने मात्र महिला चित्रकारहरु व्यवसायिक रुपमा सक्रिय देखिन्थे भने हाल महिलाका चित्र प्रदर्शनी बरोबर भइरहन्छन्।

पाटनको नेवा छें ग्यालरीमा हाल त्यस्तै एक प्रदर्शनी भइरहेको छ।

सम्बन्धित सामग्री