'ढुकुटी लगभग रित्तो'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपालको ढुकुटी 'लगभग रित्तो'

  • 30 मार्च 2018

अर्थमन्त्री युवराज खतिवडाले शुक्रवार संसद्‌मा देशको आर्थिक स्थितिको श्वेतपत्र प्रस्तुत गरे।

अघिल्लो सरकारहरूका पालामा वित्तीय अनुशासनका सीमा निर्ममतापूर्वक तोडिएको भन्दै उनले देशको ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन्।

सम्बन्धित सामग्री