राजकुमार क्षेत्री र विमलेशलाल कर्णसँग

हवाई 'ट्राफिक जाम' र त्यसको सम्भावित जोखिमबारे त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री र हवाई ट्राफिकसँग सरोकार राख्न निकाय एयर ट्राफिक सर्भिस शाखाका पूर्व प्रमुख विमलेशलाल कर्णबीच छलफल।