मोटोपना कसरी घटाउने?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मोटोपना कसरी घटाउने?

  • 4 एप्रिल 2018

बालबालिकामा मोटोपनाको समस्या संसारभरि नै बढ्दै गएको छ।

खास गरेर अस्वस्थकर खाना र व्यायामको कमीका कारण त्यस्तो समस्या देखिएको जानकारहरु बताउँछन्।

द नेदरल्याण्ड्सको राजधानी एम्सटर्डममा बालबालिकाको मोटोपना घटाउन एउटा अभियान शुरु गरिएको छ।

सो अभियान अन्तर्गत बालबालिकालाई स्वस्थ खाना खान जोड दिइनुका साथै शहरका ‌विभिन्न केन्द्रहरुमा व्यायाममा भागलिन प्रोत्साहित गरिन्छ।

बीबीसी रिपोर्ट (भिडिओ)