प्रधानमन्त्री छँदा भारतको शर्त अस्वीकार गरेँ: खनाल

प्रधानमन्त्री हुँदा झलनाथ खनाल किन भारत भ्रमणमा गएनन्?

भन्छन्, “त्यतिबेला नेपाल-भारत सीमा नक्सामा हस्ताक्षर गर्न मानिनँ। त्यसपछि भारतले नै भ्रमणको तयारी रोक्यो।”