नाटक मञ्चनको अनुपातमा मौलिक लेखन निकै कम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नाटक मञ्चनको अनुपातमा लेखन निकै कम

  • 6 एप्रिल 2018

नेपालमा करीब आधा दर्जन नाटकघर र सय भन्दा बढी नाट्य समूह हुँदा नाटक क्षेत्र निकै फस्टाएको भए पनि नाटकको मञ्चन बराबर भइरहेको समयमा लेखन भने त्यही अनुपातमा नभएको रंगकर्मी बताउँछन्।

सम्बन्धित सामग्री