नाटक मञ्चनको अनुपातमा लेखन निकै कम

नाटक मञ्चनको अनुपातमा लेखन निकै कम

नेपालमा करीब आधा दर्जन नाटकघर र सय भन्दा बढी नाट्य समूह हुँदा नाटक क्षेत्र निकै फस्टाएको भए पनि नाटकको मञ्चन बराबर भइरहेको समयमा लेखन भने त्यही अनुपातमा नभएको रंगकर्मी बताउँछन्।