'मेरो सफलतामा श्रीमानको ठूलो हात छ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'मेरो सफलतामा श्रीमान्‌को ठूलो हात छ'

  • 8 एप्रिल 2018

२०३५ सालमा नर्सिङ पेशा शुरू गरेर नेपाल नर्सिङ संघकी उपाध्यक्षसम्म बनेकी पश्चिम नेपालकी एकजना नर्स ललिता केसी कामकाजी महिलाका लागि पुरूषको साथ अपरिहार्य भएको बताउँछिन्।

के छन् त कामकाजी महिलाका चुनौती?

यस्तो छ गङ्गुदेवीको कथा

सम्बन्धित सामग्री