बाराको व्यापार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गरे नहुने के छ र: बाराको व्यापार

  • 9 एप्रिल 2018

पाटनको मंगलबजारमा एउटा खाजाघर छ - होनचा।

करिब ५० वर्षअघि होनचा भनिने किशलाल व्यञ्जनकारले सुरु गरेको पसल अहिले पनि बारा र अन्य परम्परागत नेवारी परिकारहरूका लागि प्रसिद्ध छ।

व्यञ्जनकारकै परिवारका सदस्यहरूले त्यो खाजाघर सञ्चालन गरिराखेका छन्।

त्यहीँबाट हुने आयले नै परिवारका सम्पूर्ण आवश्यकता पूरा हुने गरेको बताउँदै होनचाकी नातिनी बुहारी सुष्मा व्यञ्जनकार भन्छिन् - बाउबाजेले थालेको कामलाई निरन्तरता दिने विचार छ। (भिडिओ)

अनि यो पनि

सम्बन्धित सामग्री