इन्जिनबाट छुट्टिएपछि यसरी कुद्यो रेल

इन्जिनबाट छुट्टिएपछि यसरी कुद्यो रेल

भारतको उडिसा राज्यमा झन्डै एक हजार यात्रु सवार एउटा रेल इन्जिनबाट छुट्टिएर १५ किलोमिटर पछाडि कुद्यो।

झन्डै दुई घण्टापछि त्यो रेललाई पटरीमा ढुङ्गा थुपारेर रोकियो।

सबै यात्रुहरू सुरक्षित रहेको बताइएको छ। (भिडिओ)